Techie IT
  • बिहीबार, वैशाख १३, २०८१ / Friday, April 26, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारशिक्षा मन्त्रालयको बजेट १ खर्ब ९७ अर्ब २९ करोड

शिक्षा मन्त्रालयको बजेट १ खर्ब ९७ अर्ब २९ करोड


काठमाडौं—सरकारले शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका लागि १ अर्ब ९७ अर्ब २९ करोड रुपैयाँ बिनियोजन गरेको छ । सोमबार संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य मन्त्रालयलाई उक्त घोषणा गरेका हुन् ।

सरकारले स्कुले छात्राको निःशुल्क स्यानिटरी प्याडका १ अर्ब ४२ करोड छुट्याएको छ । अर्थमन्त्रीले यसबाट १० लाख छात्रा लाभाविन्त हुने विश्वास व्यक्त गरे ।
यस्तै, स्कुलहरुमा खुला प्रतिस्पर्धाबाट प्राध्यानापक छनोटका लागि प्रोत्साहन गर्ने उनले बताए । सरकारले ५० हजार जनाको सीपको प्रमाणिकरण सिटीईभिटीमार्फत गर्ने योजना अगाडि सारेको छ ।

यस्तै, रुपन्देही, सुर्खेत र महोत्तरमिा मेडिकल कलेज निर्माण कार्य निर्माण गर्न रकम बिनियोजन गरिएको छ भने डडेल्धुरामा मेडिकल कलेज बनाउन आवश्यक बजेट छुट्याइएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट