Techie IT
  • बुधबार, वैशाख १२, २०८१ / Thursday, April 25, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारगर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालय ४ दिन बन्द

समाचार

गर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालय ४ दिन बन्द


काठमाडौं—गर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाकाले विद्यालय ४ दिन बन्द गरेको छ । नगरपालिकाले आइतबारदेखि बुधबारसम्म ४ दिनका लागि विद्यालय बन्द गरेको हो ।

वर्षे बिदाबाट कट्टा गर्ने गरी नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा ४ दिन बन्द गरिएको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलले जानकारी दिए ।

पछिल्लो समय मुलुकमा तीब्र रुपमा गर्मी बढेसँगै स्थानीय तहहरुले स्कुल बन्द गर्न थालेका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट