अघि बढ्यो खुला विश्वविद्यालय विधेयक, मस्याैदा बनेको ५ वर्षपछि अगाडि बढ्यो काम
काठमाडौँ-मस्यौदा बनेको पाँच वर्षपछि खुला विश्वविद्यालयसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्को सम्बन्धित समितिको कार्यसूचीमा परेको छ ।पूरा पढ्नुहोस्

धेरै समय विद्यालय सिकाइमा प्रतिकूल असर
ामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ ।... पूरा पढ्नुहोस्

प्रतिनिधिसभा सदस्य चौधरीलाई सकभर स्नातकोत्तर अझ विद्यावारिधि गर्ने धोको
ोराही । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै छिन् । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान स... पूरा पढ्नुहोस्

सेल्फ मेड करोडपतिः जो ८ कक्षामा फेल भएपनि २३ वर्षकै उमेरमा करोडपति बने
हिले भारतमा ज्यान लिनेवाला अनलाइन गेम ब्लू व्हेल निरन्तर हेडलाइन बनिरहेको छ । यो गेम कसरी मानिसहरुसँग पुगिरहेको छ र हानिकारक बनिरहेको छ भन्ने विषयमा भारत सरकार, टेक्नोलोजी एक्सपर्ट, साइबर टिम र एथिकल ह्याकर यसका बारेमा सत्यतथ्य पत्ता लगाउन जुटेका छन् । ... पूरा पढ्नुहोस्
युवा ब्यवसायी निभेन, जसले १०० बढीलाई रोजगारी दिएका छन्
हिले झण्डै १ सय बढी काम गर्छन्, उनको बोताको तीन वटा आउटलेट र बेरी एण्ड डेरीमा गरी । युवावास्थमै यो ब्यवसायिक सफलता हासिल गरेका उनी यसलाई फास्ट फुड चेनका रुपमा विकास गर्न चाहन्छन् । ... पूरा पढ्नुहोस्

तीन कक्षा पढेका आङतेम्बा यसरी बने विश्वविख्यात
कोही धेरै पढेर घमण्डी छ, कोही नपढेर दु:खी छ,’ यो दुवै प्रवृति राम्रो होइन आङतेम्बा शेर्पाको बुझाइ छ, ‘पढाइले सानो र ठूलो हुँदैंन । त्यसैले यसमा भेदभाव हुनुहुँदैन ।’... पूरा पढ्नुहोस्

टीएल चौधरी : शिक्षकदेखि नाइटिङगेलको ‘ब्राण्ड मेकर्स'सम्म
ीएल जे बन्न चाहन्थे, त्यो बन्न सकेनन् । तर, उनी जे बन्न चाहदैन्थे त्यही भए । तर, उनले आफूले नचाहेको बाटोमा हिडेर पनि सफलता हात पारे । जो हरेक सपनाजीविहरुका लागि प्रेरणा हुन सक्छ ।... पूरा पढ्नुहोस्

एसएलसी पास गरेका विद्यार्थीलाई नायिका केकी अधिकारीका ८ सुझाव
ायिका केकी अधिकारी कुनै समय डाक्टर बन्न चाहन्थिन्, त्यसैले उनले ह्वाइट हाउस कलेजमा प्लस टुमा विज्ञान पढिन् । तर, उनको त्यसपछिको छनोट डाक्टर होइन्, कलाकारिता बन्यो । ... पूरा पढ्नुहोस्

एमबिबिएस र नर्सिङको पढाइमा नेपाली सेनाको मेडिकल कलेज अब्बल
ाठमाडौँ-स्थापनाको चौथो वार्षिकोत्सव मनाइरहँदा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालले चिकित्साशास्त्रतर्फ एमबिबिएस र नर्सिङका वार्षिक परीक्षामा अरु प्रतिस्पर्धीलाई पछि पारेको छ ।... पूरा पढ्नुहोस्

चिकित्सा शिक्षा ऐनको मस्यौदा प्रधानमन्त्रीलाई बुझाइयो
ाठमाडौं—चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षालाई ब्यवस्थित गर्न तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मस्याैदा प्रधानमन्त्रीलाई बुझाएको छ । बिहीबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त ऐनको मस्यौदा प्रधानमन्त्री केपी अोलीलाई हस्तान्तरण गरेका हुन् । ... पूरा पढ्नुहोस्

परिक्षाफल प्रकाशित
ाठमाडौं– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल साउन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारवर्षे बी.एफ.ए. तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ।... पूरा पढ्नुहोस्