
नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदमा जागिर खोल्यो
काठमाडौं—नेपाली सेनाको कल्याण्कारी योजना निर्देशनालयले विभिन्न महाविद्यालयहरुमा शिक्षकसहित, चिकित्सक र अन्य विभिन्न पदहरुमा जागिरका लागि आवेदन माग गरेको छ ।... पूरा पढ्नुहोस्

मुक्तिनाथ विकास बैकमा प्लस टु पढेकालाई पनि जागिरको अवसर
ाठमाडौं—मुक्तिनाथ विकास बैकले विभिन्न पदहरुमा जागिरका लागि आवेदन माग गरेको छ ।... पूरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकले खोल्यो १ सय १४ पोष्टका लागि जागिर
ाठमाडौं—आकर्षक जागिर मानिने नेपाल राष्ट्र बैंकको जागिर गर्न चाहनेहरुका लागि अवसरको ढोका खुलेको छ । ... पूरा पढ्नुहोस्

सिबिटी परीक्षा शुक्रबारदेखि
ाठमाडौँ-रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा विशेष परीक्षा (सिबिटी) शुक्रबारदेखि शुरु हुँदैछ ।... पूरा पढ्नुहोस्

अधिकृतको नतिजा सार्वजनिक, क कसले निकाले नाम (सूचीसहित)
ाठमाडौं—लोकसेवा आयोगले अधिकृतको लिखितको नतिजा सार्वजनिक गरेको छ । ... पूरा पढ्नुहोस्

पोखरा विश्वविद्यालयले विभिन्न विषयमा छात्रवृत्ति खोल्यो
ाठमाडौं—पोखरा विश्वविद्यालयले आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा विभिन्न विषयमा छात्रवृत्ति खोलेको छ । ... पूरा पढ्नुहोस्

पुनर्निर्माण प्राधिकरणले खोल्यो ११०१ जनाका लागि जागिर
ाठमाडौं—राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ हजार १ सय १ जनाका लागि जागिर खोलेको छ ।... पूरा पढ्नुहोस्

पूर्वाञ्चल युनिभर्सिटीले माग्यो ८ उपप्रध्यापक र १ सहप्राध्यापक
िराटनगर—पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायले ८ उपप्राध्यापक र १ सह—प्राध्यापकसहित ९ जनाको करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।... पूरा पढ्नुहोस्

नेपाली सेनाले प्राविधिकतर्फ ३९ अधिकृत पदका लागि जागिर खोल्यो
ाठमाडौं—नेपाली सेनाले ३९ अधिकृत पदमा पदपूर्तिका लागि दरखास्त माग गरेको छ । एक विज्ञापन प्रकाशित गर्दै सेनाले प्राविधिकतर्फ ३९ जना अधिकृत माग गरेको हो । ... पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्रालयले माग्यो ७५ जना मेडिकल अधिकृत
ाठमाडौं—स्वास्थ्य मन्त्रालयले ७५ जना मेडिकल अधिकृत लागि आवेदन माग गरेको छ । ... पूरा पढ्नुहोस्