25 Mar 2023 | शनिबार, ११ चैत, २०७९

logo

मंसिर १ देखि ५ गतेसम्म त्रिविका सबै क्याम्पस बन्द हुने

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका कारण त्रिभवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु मंसिर १ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै निर्वाचनका लागि मंसिर ५ गतेसम्म बिदा निर्णय निर्णय गरेको हो ।पूरा पढ्नुहोस्

बन्ला ५ वर्षभित्र एक हजार नमुना विद्यालय ?

काठमाडौं: सरकारले ५ वर्षभित्र एक हजार नमुना विद्यालय निर्माण गर्ने भएको छ । यसको पाइलट कार्यक्रम भने विगत वर्षबाट नै भूकम्प प्रभावित १४ जिल्ला र ५ विकास क्षेत्रका लागि सुरु गरिसकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।पूरा पढ्नुहोस्

सेन्ट लरेन्स माविको अभिभावक दिवस सम्पन्न

सेन्ट लरेन्स माविको अभिभावक दिवस सम्पन्न

ेन्ट लरेन्स माविको अभिभावक दिवस सम्पन्न ... पूरा पढ्नुहोस्

मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच सम्झौता, उपचारमा १० प्रतिशतसम्म छुट

मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच सम्झौता, उपचारमा १० प्रतिशतसम्म छुट

ाठमाडौं—मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कलंकीस्थित नेपालय कलेजबीच सम्झौता भएको छ । ... पूरा पढ्नुहोस्

बुढालिनकण्ठ–१० स्थित तिरुपति स्कुलले मनायो १६ औं वार्षिकोत्सव

बुढालिनकण्ठ–१० स्थित तिरुपति स्कुलले मनायो १६ औं वार्षिकोत्सव

ुढालिनकण्ठ–१० स्थित तिरुपति स्कुलले मनायो १६ औं वार्षिकोत्सव... पूरा पढ्नुहोस्

जोरपाटीस्थित सुनौलो भविष्य स्कुलमा शनिबार बृहत रक्तदान कार्यक्रम हुँदै

जोरपाटीस्थित सुनौलो भविष्य स्कुलमा शनिबार बृहत रक्तदान कार्यक्रम हुँदै

गोकर्णेश्वर नगरपालिका–५, जोरपाटी नारायणटारस्थित सुनौलो भविष्य स्कुलमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ... पूरा पढ्नुहोस्

नेपाल बालविकास शिक्षक केन्द्रीय समितिको महाधिवेशन काठमाडाैंमा शुरु

नेपाल बालविकास शिक्षक केन्द्रीय समितिको महाधिवेशन काठमाडाैंमा शुरु

ेपाल बालविकास शिक्षक केन्द्रीय समितिको महाधिवेशन शुरु... पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, कुन विषयको परीक्षा कहिले ?

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, कुन विषयको परीक्षा कहिले ?

क्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले आज आइतबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।... पूरा पढ्नुहोस्

शैक्षिक महिला सञ्जालको अध्यक्षमा टाइमलाइनकी पार्वती दाहाल निर्वाचित, अन्य पदमा काे–काे ?

शैक्षिक महिला सञ्जालको अध्यक्षमा टाइमलाइनकी पार्वती दाहाल निर्वाचित, अन्य पदमा काे–काे ?

महिला शैक्षिक सञ्जालको अध्यक्षमा गोकर्णेश्वर–५ जोरपाटी नयाबस्तीस्थित टाइमलाइन स्कुलकी संस्थापक निर्देशक पार्वती दाहाल निर्वाचित भएकी छन् ।... पूरा पढ्नुहोस्

प्याब्सनको स्थापना दिवस विविध कार्यक्रममा साथ सम्पन्न

प्याब्सनको स्थापना दिवस विविध कार्यक्रममा साथ सम्पन्न

ाठमाडौं—राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) विविध कार्यक्रमका साथ आफ्नो २५ औँ स्थापना दिवस तथा रजत महोत्सव मनाएको छ। स्थापनाको २५औँ वर्ष पुरा गरेको गौरवपूर्ण अवसरमा बुधबार राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रमसहित नेशनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता र नेसनल प... पूरा पढ्नुहोस्

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमिले शुक्रबार परीक्षाफल सार्वजनिक गरेको हो ।... पूरा पढ्नुहोस्

यी हुन् शिक्षा क्षेत्रका दर्जन समस्या

यी हुन् शिक्षा क्षेत्रका दर्जन समस्या

िक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक क्षेत्रमा रहेका विभिन्न चुनौतिको पहिचान गरेको छ । मन्त्रालयले गरेको अध्ययनबाट नेपालमा शिक्षा क्षेत्रम १२ वटा मूख्य समस्या तथा चुनौती रहेको पाइएको हो ।... पूरा पढ्नुहोस्

ताजा अपडेट

धेरै पढिएका समाचार