मन्टेश्वरीहरुलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले दियो यस्तो चेतावनी
काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालित पूर्व प्राथमिक विद्यालय (मन्टेश्वरी)हरुलाई लक्षित गर्दै २०८१ का लागि अहिलेबाटै विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ । महानगरभित्रका केही मन्टेश्वरीहरुले श्रीपञ्चमी अर्थात सरस्वती पूजालाई लक्षित गरी भर्ना अभियान सञ्चालन गरिरहेको थाहा पाएपछि महानगरले त्यसैलाई लक्षित गर्दै भर्ना अभियान अघि नबढाउन चेतावनी दिएको हो ।
पछिल्लो समय सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै मन्टेश्वरीहरुले अनलाईन तथा विभिन्न माध्यमबाट शैक्षिक सत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरी परेसँगै गम्भीर ध्यानाकर्षण भएको महानगरले जनाएको छ ।
त्यसैले शैक्षिक सत्रको सुरुवात नै नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन नगर्न महानगरले विद्यालयहरुलाई निर्देशन नै दिएको छ । यदि यो निर्देशनलाई अटेर गरी भर्ना सूचना प्रकाशन गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारवाही गर्ने महानगरले जनाएको छ ।
ताजा अपडेट
- पहिलोपटक र्याण्डम विधिबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्र, कसको सेन्टर कहाँ ? (सूचिसहित)
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छ : प्रधानमन्त्री
- विद्यालयका अंग्रेजी नाममाथि बालेनको एक्सनः अब नेपालीपन झल्कने नाम राख्नुपर्ने
- त्रिविले स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा बनाउने
- एसईई परीक्षा सुरु, ३५ प्रतिशत अंक नल्याए फेल
- अब एउटै संस्थाले पीसीएल र स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने
- गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन्त्री
धेरैले पढेको
- चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
- एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- NSL Nepal Open International Pickleball Tournament 2024: A Success Story
- सेन्ट लरेन्सलाई ‘कलेज अफ दि इयर’ एवार्ड
- आफ्ना दर्जन कवितासँगै गुञ्जिइन् जयन्ती ‘स्पन्दन’
- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त, यस्तो छ उनको पृष्ठभूमी
- कस्तो हुनुपर्छ जनप्रतिनिधि ?
तपाईको प्रतिक्रिया