25 Mar 2023 | शनिबार, ११ चैत, २०७९

logo
मंगलबार, १६ जेष्ठ, २०७४

नाम्समा एमडी, एमएस र एमडीएसमा भर्ना खुल्यो

नाम्समा एमडी, एमएस र एमडीएसमा भर्ना खुल्यो

काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)ले एमडी, एमएस र एमडीएसमा भर्ना खोलेको छ । प्रतिष्ठानले शैक्षिक वर्ष २०७४/२०७५ का लागि नयाँ भर्ना खोलेको हो ।

भर्ना हुन चाहने विद्यार्थीले १८ जेठदेखि १२ असारसम्म भर्ना हुन सक्नेछन् ।

Loading...

ताजा अपडेट

धेरै पढिएका समाचार