नविकरण नभएका क्याम्पसको सम्बन्धन खारेज गर्दै त्रिवि, यी हुन् क्याम्पस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नविकरण नभएका नेपालभरका १७५ वटा क्याम्पसको सम्बन्धन खारेजी गर्ने चेतावनी दिएको छ । गोरखपत्रमा सूचना जारी गरेर पटक पटक ताकेता गर्दा पनि क्याम्पसहरुले नविकरण नगरेपछि खारेजी गर्ने चेतावनी दिएको हो ।
त्रिविले नविकरण नभएका क्याम्पसलाई नविकरणका लागि २०७९ पुस २० र चैत २८ गते दुईपटक सूचना जारी गरेको थियो । तर, नविकरण नगरेका क्याम्पस तथा कलेजलाई त्रिविको प्रश्न छ, ‘नविकरण गर्नका लागि सूचित गरी नविकरण नगरे किन सम्बन्धन खारेज नगर्ने ?’
उसो त त्रिवि सम्बन्धन समितिले नविकरण नभएका १७५ वटा क्याम्पसलाई त्रिविको नियमानुसार कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको गरेको हो ।
कुन–कुन छन् क्याम्पस ?

ताजा अपडेट
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया