काठमाडौं—मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कलंकीस्थित नेपालय कलेजबीच सम्झौता भएको छ ।
2023-03-15 18:55:04काठमाडौं—राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) विविध कार्यक्रमका साथ आफ्नो २५ औँ स्थापना दिवस तथा रजत महोत्सव मनाएको छ। स्थापनाको २५औँ वर्ष पुरा गरेको गौरवपूर्ण अवसरमा बुधबार राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रमसहित नेशनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता र नेसनल प्याब्सन राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो।
2023-01-12 10:53:58काठमाडौं—प्रेसिडेन्सीयल विजनेश स्कुल (पीवीएस) ‘एक्सीसेन्स एजुकेसन र इमर्जिङ आईटी कलेज अफ दि इयर एवार्ड—२०२२’ बाट पुरस्कृत भएको छ ।
2022-10-17 17:44:02सेन्ट लरेन्स माविको अभिभावक दिवस सम्पन्न
काठमाडौं—मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कलंकीस्थित नेपालय कलेजबीच सम्झौता भएको छ ।
बुढालिनकण्ठ–१० स्थित तिरुपति स्कुलले मनायो १६ औं वार्षिकोत्सव
गोकर्णेश्वर नगरपालिका–५, जोरपाटी नारायणटारस्थित सुनौलो भविष्य स्कुलमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाल बालविकास शिक्षक केन्द्रीय समितिको महाधिवेशन शुरु
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले आज आइतबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।
महिला शैक्षिक सञ्जालको अध्यक्षमा गोकर्णेश्वर–५ जोरपाटी नयाबस्तीस्थित टाइमलाइन स्कुलकी संस्थापक निर्देशक पार्वती दाहाल निर्वाचित भएकी छन् ।
काठमाडौं—राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) विविध कार्यक्रमका साथ आफ्नो २५ औँ स्थापना दिवस तथा रजत महोत्सव मनाएको छ। स्थापनाको २५औँ वर्ष पुरा गरेको गौरवपूर्ण अवसरमा बुधबार राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रमसहित नेशनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता र नेसनल प्याब्सन राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो।
हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ ।
घोराही । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै छिन् । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन् । अनि खुला विद्यालयमा भर्ना भइन् ।
अहिले भारतमा ज्यान लिनेवाला अनलाइन गेम ब्लू व्हेल निरन्तर हेडलाइन बनिरहेको छ । यो गेम कसरी मानिसहरुसँग पुगिरहेको छ र हानिकारक बनिरहेको छ भन्ने विषयमा भारत सरकार, टेक्नोलोजी एक्सपर्ट, साइबर टिम र एथिकल ह्याकर यसका बारेमा सत्यतथ्य पत्ता लगाउन जुटेका छन् ।
अहिले झण्डै १ सय बढी काम गर्छन्, उनको बोताको तीन वटा आउटलेट र बेरी एण्ड डेरीमा गरी । युवावास्थमै यो ब्यवसायिक सफलता हासिल गरेका उनी यसलाई फास्ट फुड चेनका रुपमा विकास गर्न चाहन्छन् ।
सिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख रोजाइ अष्ट्रेलिया बन्ने गरेको छ । विस्तारै अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गर्दा अपराधका घटनामा नेपालीहरुको संलग्नता पनि देखिन थालेको छ । विभिन्न अपराधमा अष्ट्रेलियाको जेलमा २५ जनाभन्दा बढी नेपालीहरु रहेको बताइएको छ ।
‘तिमी के लेख्छौ हँ फेसबुकमा ? सयौं लाइक्स आउछन त !’ उसले भन्यो– ‘मेरो कम्पनीको पेजमा पनि त्यति धेरै लाइक्स हुँदैन ।’
अष्ट्रेलियामा पढ्न आउने नेपाली विद्यार्थीको संख्या अहिले उल्लेखनीय रूपमा बढिरहेको छ । अष्ट्रेलियामा पढ्न पाउनु भनेको हरेक विद्यार्थीका लागि एउटा राम्रो अवसर हो । तर, यथार्थ के पनि हो भने यहाँको विद्यार्थी जीवन असाध्यै चुनौतिपूर्ण छ र हामीमध्ये कैयौँले यी चुनौतिलाई सही तरिकाले सामना गर्ने गर्दैनौँ ।
अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ ।
भक्तपुर-भक्तपुरको दधिकोटस्थित मोडर्न स्कुल र कलेजले आयोजना गरेको मिस्टर एण्ड मिस मोडर्न–२०७५ को ताज असिम नेपाल र चाँदनी श्रेष्ठले पहिरिएका छन् ।
दिमागलाई तेज बनाउनको लागि दिमागलाई चलाउन पर्छ । यसको लागि हामीले केही यस्ता काम गर्न पर्छ जसले दिमाग तेज र सधैं सक्रिय रहन्छ ।
मनकुमारी परियार–नाम जस्तै मनकारी । राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन् । उनले सोचिन् अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर, जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ?
काठमाडौं—युनिग्लोब सेकेन्डरी स्कुल÷कलेज कमलादी, काठमाडौंको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ ।
काठमाडौं–आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ ।
काठमाडौं—अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंस्थित होटल ¥याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ ।
काठमाडौं—नेपाली सेनाको कल्याण्कारी योजना निर्देशनालयले विभिन्न महाविद्यालयहरुमा शिक्षकसहित, चिकित्सक र अन्य विभिन्न पदहरुमा जागिरका लागि आवेदन माग गरेको छ ।
काठमाडौं—मुक्तिनाथ विकास बैकले विभिन्न पदहरुमा जागिरका लागि आवेदन माग गरेको छ ।
काठमाडौं—प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमका लागि भर्ना आवेदन माग गरेको छ ।
काठमाडाैं—राष्ट्रिय परीक्षा बोर्डले ३२ वटा विद्यालय शिक्षाको मुल्यांकनसँग सम्बन्धित ३२ वटा शोधलाई सपोर्ट ग्रान्ट दिने भएको छ ।