समाचार
ट्रम्प प्रशासनले रोक्यो हावार्ड युनिभर्सिटीको दुई अर्ब बिलियन डलर अनुदान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हावार्ड युनिभर्सिटीलाई दिइने दुई अर्ब बिलियन डलरको अनुदान सम्झौता रोकेका छन् । युनिभर्सिटीले ट्रम्प प्रशासनले सारेका सर्तहरु मान्न अस्वीकार गरेपछि संघीय सरकारले प्रदान गर्ने दुई बिलियन डलरको अनुदान सम्झौता रोकिएको हो ।
विश्वविद्यालयले ह्वाइट हाउसका सर्तहरु मान्दा आफ्नो स्वायत्तता भत्किने भन्दैं उक्त सर्तहरु मान्न अस्वीकार गरेको हो । सञ्चार माध्यमहरुकाअनुसार ह्वाइट हाउसले हावार्ड विश्वविद्यालय प्रशासनलाई भर्ना प्रक्रिया, नियुक्तलगायतमा विभिन्न शर्तहरु राख्दैं पत्र पठाएको थियो ।
यस्तै, हावार्डसँगको ६० मिलियन डलरको अर्को सम्झौता पनि रद्ध गरिएको बताइएको छ । यसले हावार्डलाई विद्यार्थीहरुलाई दिइदैं आएका छात्रवृत्तिलगायतका कार्यक्रम अगाडि बढाउन समस्या हुनेछ ।
ट्रम्प प्रशासनका शर्त नमान्ने हावार्ड पहिलो विश्वविद्यालय हो । संसारकै हावार्ड पहिलो नम्बरको विश्वविद्यालयका रुपमा प्रतिष्ठित छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया