काठमाडौं उपत्यका भित्रका ११ आंगिक क्याम्पसमा शान्तिपुर्ण तरिकाले स्ववियु निर्वाचन हुँदै
काठमाडौं । आज त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भैरहेको छ ।
काठमाडौं उपत्यकाको ११ वटा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ ।
क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान जारी छ । सम्बन्धित क्याम्पसका प्रमुखका अनुसार चुनाव शान्तिपूर्णरुपमा भइरहेको छ ।
थापाथली इन्जिनयरिङ क्याम्पस, पुल्चोक इन्जिनयरिङ क्याम्पस, नेपाल कमर्श क्याम्पस
आयुर्वेद क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहाचल, ललितकला क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, सानोठिमी क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, जनप्रशासन क्याम्पस, पाटन संयुक्त क्याम्पसमा सौहार्दपुर्ण तरिकाले मतदान भैरहेको छ ।
ताजा अपडेट
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया