महानगरले छात्रवृत्तिको अन्तिम मनोनयनका लागि पुनः माग्यो आवेदन, कुन कलेजमा कति सीट बाँकी ?
काठमाडौं । काठमाडौं महानगरगालिकाले कक्षा ११ र १२को छात्रवृत्ति परीक्षाका लागि पुनः आवेदन माग गरेको छ । महानगरले पहिलो र दोस्रो सूचीमा नपरेका विद्यार्थीहरुलाई १८ साउनभित्र पुनः आवेदन माग गरेको हो ।
महानगरले संस्थागत विद्यालयहरुमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोट गर्नका लागि साउन ४ गते परीक्षा सञ्चालन गरेको थियो । सोही आधारमा साउन ६ गते पहिलो सूची सार्वजनिक गरेको थियो । त्यस्तै, साउन १३ गते महानगरले दोस्रो सूची सार्वजनिक गरेको थियो ।
अब बाँकी रहेको सीट संख्याका लागि महानगरले र्याप अप गर्नका लागि आवेदन माग गरेको हो । ‘र्यापअप गर्नका लागि पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका, शिक्षण संस्थामा समस्या भई विभागमा निवेदन दिएका र अन्तिम मनोनयनमा समावेश हुन चाहेका विद्यार्थीहरुले अनलाइन आवेदन दिन सक्नेछन्,’ महानगरले भनेको छ ।
महानगरका अनुसार अब २५४ वटा सीटमा विद्यार्थी भर्ना हुन बाँकी छन् ।
कुन कलेजमा कति सीट बाँकी :
ताजा अपडेट
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया