अब कक्षा ६ देखि नै छात्रवृत्ति, ६० करोड बजेट विनियोजन
काठमाडौं । सरकारले अति विपन्न र सिमान्तकृत बालबालिकाका लागि कक्षा ६ देखि नै छात्रवृत्ति दिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा सो घोषणा गरेका हुन् ।
यसअघि सरकारले कक्षा ९ देखि १२ सम्म छात्रवृत्ति दिँदै आएको थियो । अब कक्षा ६ बाट नै छात्रवृत्ति दिँदा थप ४५ हजार विद्यार्थी लाभांवित हुने उनले बताए । जसका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
ताजा अपडेट
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
धेरैले पढेको

तपाईको प्रतिक्रिया