Techie IT
  • शुक्रबार, असार १३, २०८२ / Saturday, June 28, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजआज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय

आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझ प्रकाशित गर्ने निर्णय गरेको छ । बोर्डको आज (शुक्रबार) बसेको बैठकले साँझ ६ बजेपछि नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिए ।

एकजुकेशन समाचारसँगको कुराकानीका क्रममा उनले भने, ‘हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ अब गम्भीर प्राविधिक त्रुटी देखिएन भने आज साँझ ६ बजेपछि नतिजा प्रकाशित गर्छौं ।’

बार्डद्वारा गत चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको