Techie IT
  • शनिबार, पुस १२, २०८२ / Sunday, December 28, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारहिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित

हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित


काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को नयाँ नेतृत्वका लागि मतदान जारी छ । हिसानको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदमा यतिबेला मतदान भइरहेको छ ।

अध्यक्षमा लोकबहादुर भण्डारी र युवराज शर्माबीचमा प्रतिस्पर्धा रहेको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ५ जना, महासचिवमा २ जना र सचिवमा ९ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा रहेको छ ।

बुढानिलकण्ठस्थित पार्क भिलेजमा शुक्रबारबाट हिसानको नवौँ महाधिवेशन जारी छ । हिसानको ५९ जना केन्द्रीय सदस्यहरु भने सर्वसम्मत निर्वाचित भएका छन् ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको