शिक्षा मन्त्रालयको बजेट १ खर्ब ९७ अर्ब २९ करोड
काठमाडौं—सरकारले शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका लागि १ अर्ब ९७ अर्ब २९ करोड रुपैयाँ बिनियोजन गरेको छ । सोमबार संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य मन्त्रालयलाई उक्त घोषणा गरेका हुन् ।
सरकारले स्कुले छात्राको निःशुल्क स्यानिटरी प्याडका १ अर्ब ४२ करोड छुट्याएको छ । अर्थमन्त्रीले यसबाट १० लाख छात्रा लाभाविन्त हुने विश्वास व्यक्त गरे ।
यस्तै, स्कुलहरुमा खुला प्रतिस्पर्धाबाट प्राध्यानापक छनोटका लागि प्रोत्साहन गर्ने उनले बताए । सरकारले ५० हजार जनाको सीपको प्रमाणिकरण सिटीईभिटीमार्फत गर्ने योजना अगाडि सारेको छ ।
यस्तै, रुपन्देही, सुर्खेत र महोत्तरमिा मेडिकल कलेज निर्माण कार्य निर्माण गर्न रकम बिनियोजन गरिएको छ भने डडेल्धुरामा मेडिकल कलेज बनाउन आवश्यक बजेट छुट्याइएको छ ।
ताजा अपडेट
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
- अनुसन्धान संस्कृतिलाई संस्थागत गर्दै काठमाडौं बर्नहार्ट, शिक्षकद्वारा विविध विषयमा अनुसन्धान प्रस्तुत
- त्रिविले सार्वजनिक गर्यो स्नातक तहको नयाँ भर्ना तालिका
- देशभरका सबै विद्यालयमा शनिबार र आइतबार बिदा लागू गर्न सरकारको कडा निर्देशन
- काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक, चित्त नबुझे के गर्ने ?
- शिक्षामा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन
- एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रमा सहकार्य गर्ने सम्झौता
- रिलायन्सद्वारा आयोजित राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया