काठमाडौं महानगरले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि ल्यायो यस्तो कार्यक्रम
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि विभिन्न कार्यक्रम घोषणा गरेको छ । आइतबार नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन साहले सामुदायिक विद्यालयमा डिजिटल कक्षा, स्टीम शिक्षा, स्पोर्टस एकेडेमीदेखि उद्यमशीलता क्लब स्थापना गर्ने घोषणा गरेका छन् ।
नीति तथा कार्यक्रम घोषणा गदैृ महानगर प्रमुख साहले सामुदायिक विद्यालयमा गुणस्तरीय र समावेशी शिक्षा प्रणाली विकास गर्ने गरी नयाँ शैक्षिक कार्यक्रम ल्याउने बताएका हुन् ।
त्यस्तै, विशेष आवश्यकता भएका विद्यार्थीलाई ध्यानमा राख्दै अपाङ्गता, अटिजम तथा फरक क्षमता भएका बालबालिकाका लागि छुट्टै विशेष शिक्षण केन्द्र र पहुँचअनुकूल पूर्वाधार निर्माण गर्ने महानगरको योजना छ ।
समग्र शैक्षिक सुधारका लागि सार्वजनिक पुस्तकालय र खुला अध्ययन केन्द्र स्थापना गरिने पनि उल्लेख गरिएको छ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया