छोरीलाई पास गराउन उत्तरपुस्तिका साट्ने उपप्राध्यापक दत्त निलम्बित
काठमाडौं । आफ्नी छोरीलाई उत्तिर्ण गराउन उत्तरपुस्तिका नै साटफेर गरेको आरोपमा उपप्राध्यापक राजन दत्तलाई त्रिभुवन विश्वविद्यालयले निलम्बन गरेको छ । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका अंग्रेजी विषयका उपप्राध्यापक दत्तलाई त्रिभुवन विश्वविद्यालयले निलम्बन गरेको हो ।
मानविकी संकायको स्नातक तह पहिलो वर्षको अंग्रेजी विषयको परीक्षामा संकायकै अब्बल मानिएकी सन्ध्या कायस्थको थप उत्तरपुस्तिका दत्तले ६०००३०००९ सिम्बल नम्बर भएकी छोरी आस्थाको उत्तरपुस्तिकामा गाभिदिएका थिए ।
यसरी छोरीलाई उत्तीर्ण गराएको पाइएपछि परीक्षा नियन्त्रण कार्यालयको सिफारिसमा उनलाई विश्वविद्यालयले निलम्बन गरेको हो । उनीमाथि यतिबेला विश्वविद्यालयको अनुगमन समिति । अख्तियारले छानबिन गरिरहेको छ ।
ताजा अपडेट
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया