त्रिविद्वारा बीबीएस दोस्रो वर्षको नतिजा सार्वजनिक, यस्तो छ रिजल्ट हेर्ने तरिका
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बीबीएस दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले आज साँझ चार वर्षे बीबीएस दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा भएको वर्षदिन बित्न लाग्दासमेत नतिजा सार्वजनिक नहुँदा त्रिविको कार्यसम्पादन शैलीको चर्को आलोचना भएको थियो ।
यसअघि त्रिविले असार २४ गने बिए दोस्रो वर्षको नतिजा निकालेको थियो । आज सार्वजनिक नतिजा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको www.tuexam.edu.np मा गएर हेर्न सकिन्छ ।
यसैगरी, एसएमएसमार्फत पनि नतिजा हेर्न सकिनेछ । जसका लागि भने 4BBS(Space) Symbol number टाइप गरेर ३३६२४ मा एसएमएस गर्नुपर्ने हुन्छ । जसबाट प्राप्तांकसमेत प्राप्त हुने त्रिविले जनाएको छ ।
ताजा अपडेट
- केबीए ग्लोबलद्वारा ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न
- मनास्लु कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न, ३.९६ जीपीए ल्याउने विद्यार्थीलाई २ लाख पुरस्कार घोषणा
- मनपरी शुल्क असुले कारबाही गर्ने सीटीईभीटीको चेतावनी ! नर्सिङ, एचए र फार्मेसीमा पुरानै शुल्क कायम
- विद्यार्थीको व्यक्तिगत विवरण दुरुपयोग नगर्न केन्द्रको निर्देशन
- अर्बाना स्कुलद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक तह प्रवेश परीक्षाको आवेदन असार ३ गतेदेखि खुल्ने
- विश्व वातावरण दिवसमा ग्रीन आर्मीको विशेष कार्यक्रम, वातावरण संरक्षणसँगै विद्यार्थीको नेतृत्व विकासमा जोड
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया