अब कक्षा ९ कै रजिस्ट्रेसन नम्बरलाई कक्षा १२ सम्म निरन्तरता दिने बोर्डको तयारी, ११ मा भर्न नपर्ने
काठमाडौं । अब कक्षा ११ मा रजिष्ट्रेसन फारम भर्न नपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ मा भरेको रजिस्ट्रेसनलाई नै माध्यमिक तहसम्म लागू हुने गरी तयारी थालेको हो ।
यसअघि बोर्डले कक्षा ९ मा कक्षा ११ मा बेग्लाबेग्लै रजिस्ट्रेसन फारम भराउँदै आएको थियो ।
अब विद्यार्थीले कक्षा ९ मा भरेको फारम कक्षा १२ सम्म लागू हुने गरी बोर्डले काम गरिरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘अब दोहोरो रजिस्ट्रेसन फारम भर्ने झन्झटबाट मुक्त पार्दै छौँ,’ उनले भने, ‘यसका लागि प्राविधिक अध्ययन भइरहेको छ यदि अध्ययनले सकारात्मक परिणाम देखिने भयो भने त्यसलाई लागू गर्नेछौँ ।’
ताजा अपडेट
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
- प्रधानाध्यापक नियुक्तिदेखि हटाउनेसम्मको अधिकार अब स्थानीय तहलाई
- एसईई ग्रेड वृद्धी परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण
- भोलि मंगलबार एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
- सशस्त्र प्रहरीको स्कुलमै करोडौं हिनामिना !
- सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया