Techie IT
  • बुधबार, साउन २, २०८१ / Wednesday, July 17, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारअब कक्षा ६ देखि नै छात्रवृत्ति, ६० करोड बजेट विनियोजन

अब कक्षा ६ देखि नै छात्रवृत्ति, ६० करोड बजेट विनियोजन


काठमाडौं । सरकारले अति विपन्न र सिमान्तकृत बालबालिकाका लागि कक्षा ६ देखि नै छात्रवृत्ति दिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा सो घोषणा गरेका हुन् ।

यसअघि सरकारले कक्षा ९ देखि १२ सम्म छात्रवृत्ति दिँदै आएको थियो । अब कक्षा ६ बाट नै छात्रवृत्ति दिँदा थप ४५ हजार विद्यार्थी लाभांवित हुने उनले बताए । जसका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।



तपाईको प्रतिक्रिया