समाचार
नेपाल खुला विश्वविद्यालयले ११ औं ग्राजुयट सम्मेलन गर्दै
काठमाडौं—नेपाल खुला विश्वविद्यालयले ११ औं ग्राजुयट सम्मेलन—हिमालयन नलेज कन्क्लेभ (एचकेसी) आयोजना गर्ने भएको छ । २३ चैत्रबाट काठमाडौंमा सुरु हुने उक्त सम्मेलन दुई दिनसम्म चल्नेछ ।
अन्य विश्वविद्यालय र शैक्षिक संस्थाहरुसँगको सहकार्यका सम्मेलन हुन लागेको हो । सम्मेलनका सचिव सत्यराज सुवालकाअनुसार ‘टु वार्ड सस्टेनेबिलिटीः ट्रेण्ड इन एजुकेशन, टेक्नोलोजिज एण्ड इन्भारोमेन्ट कन्भर्जेन्स फर सोसियो—इकोनोमीक ग्रोथ’ थिममा सम्मेलन सञ्चालन हुनेछ ।
उक्त सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक संस्थाका ग्राजुयट विद्यार्थी तथा युवा अनुसन्धानकर्ताले भाग लिन सक्नेछन् ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको संरक्षण तथा अग्रणी विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरुसँगको सहकार्यमा आयोजना हुने यो वार्षिक सम्मेलनले विद्यार्थीहरुलाई आफ्नो अनुसन्धान प्रस्तुत गर्न, ज्ञान आदान—प्रदान गर्न र शिक्षा, प्रविधी र सामाजिक—आर्थिक वृद्धिका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने गरेको छ ।
ताजा अपडेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया