Techie IT
  • मंगलबार, असार ३१, २०८२ / Wednesday, July 16, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठकलेजआईएसएमटी कलेजका ३६७ जना विद्यार्थी दीक्षित

समाचार

आईएसएमटी कलेजका ३६७ जना विद्यार्थी दीक्षित


काठमाडौं—बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजका ३७६ जना विद्यार्थी दीक्षित भएका छन् । १४ असारमा होटल याक एण्ड यतिमा आयोजित दिक्षान्त समारोहमाझ उनीहरुलाई दीक्षित गरिएको हो ।

बीबीए, बीएचएम, बीएस्सीआईटी उतीर्ण भएका ३६७ जनालाई दीक्षित गरिएको कलेजले जनाएको छ । समारोहमा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधी र अभिभावकहरुको सहभागी रहेका थिए ।

आईएसएमटी समूहले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायत सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेज संचालन गरिरहेको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको