सांसदका छोराछोरी देश छोडेर जान नपाउने कुरा विधेयकमा समावेश गर्न सांसद शाहीको माग
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहले कुनैपनि सांसदका छोराछोरी विदेशमा अध्ययन गर्न जान नपाउने कुरा विद्यालय शिक्षा विधेयकमै लेखिनुपर्ने माग राखेका छन् । शुक्रबार विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शाहीले उक्त धारणा राखेका हुन् ।
यसरी सांसदका छोराछोरीलाई अध्ययनका नाममा विदेश जानबाट रोक्ने हो भने देशको शिक्षामा सुधार गर्न केही बल मिल्ने उनले बताए । ‘हाम्रोमा जन्मिदै दुईवटा शिक्षा नीति छ, पैसावालाहरु महंगोमा पढ्ने गरिबहरु निलो ड्रेस लगाउने यो कहिलेसम्म ?,’ सांसद शाहीको प्रश्न छ ।
ताजा अपडेट
- केबीए ग्लोबलको चितवनमा ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न
- केबीए ग्लोबलद्वारा ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न
- मनास्लु कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न, ३.९६ जीपीए ल्याउने विद्यार्थीलाई २ लाख पुरस्कार घोषणा
- मनपरी शुल्क असुले कारबाही गर्ने सीटीईभीटीको चेतावनी ! नर्सिङ, एचए र फार्मेसीमा पुरानै शुल्क कायम
- विद्यार्थीको व्यक्तिगत विवरण दुरुपयोग नगर्न केन्द्रको निर्देशन
- अर्बाना स्कुलद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक तह प्रवेश परीक्षाको आवेदन असार ३ गतेदेखि खुल्ने
- विश्व वातावरण दिवसमा ग्रीन आर्मीको विशेष कार्यक्रम, वातावरण संरक्षणसँगै विद्यार्थीको नेतृत्व विकासमा जोड
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया