समाचार
नेपाल खुला विश्वविद्यालयले ११ औं ग्राजुयट सम्मेलन गर्दै
काठमाडौं—नेपाल खुला विश्वविद्यालयले ११ औं ग्राजुयट सम्मेलन—हिमालयन नलेज कन्क्लेभ (एचकेसी) आयोजना गर्ने भएको छ । २३ चैत्रबाट काठमाडौंमा सुरु हुने उक्त सम्मेलन दुई दिनसम्म चल्नेछ ।
अन्य विश्वविद्यालय र शैक्षिक संस्थाहरुसँगको सहकार्यका सम्मेलन हुन लागेको हो । सम्मेलनका सचिव सत्यराज सुवालकाअनुसार ‘टु वार्ड सस्टेनेबिलिटीः ट्रेण्ड इन एजुकेशन, टेक्नोलोजिज एण्ड इन्भारोमेन्ट कन्भर्जेन्स फर सोसियो—इकोनोमीक ग्रोथ’ थिममा सम्मेलन सञ्चालन हुनेछ ।
उक्त सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक संस्थाका ग्राजुयट विद्यार्थी तथा युवा अनुसन्धानकर्ताले भाग लिन सक्नेछन् ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको संरक्षण तथा अग्रणी विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरुसँगको सहकार्यमा आयोजना हुने यो वार्षिक सम्मेलनले विद्यार्थीहरुलाई आफ्नो अनुसन्धान प्रस्तुत गर्न, ज्ञान आदान—प्रदान गर्न र शिक्षा, प्रविधी र सामाजिक—आर्थिक वृद्धिका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने गरेको छ ।
ताजा अपडेट
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
धेरैले पढेको
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया