बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले चार जना सहसचिवको पदस्थापन गरेको छ । गत पुष १४ गते सहसचिवमा बढुवा भएका जयन्ती सत्याल, कृष्णप्रसाद शर्मा, रमाकान्त तिवारी र भाष्करदत्त पन्तलाई पदस्थापन गरेको हो ।
बोर्डले यसअघि बागमती प्रदेशको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयको प्रमुख रहेकी सत्याललाई बोर्डको प्रशासन प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै, यसअघि पनि परीक्षा नियन्त्रकको जिम्मेवारीमा रहेका कृष्ण शर्मालाई पुनः नियन्त्रककै भूमिका दिइएको छ । उनी विगत ६ वर्षदेखि परीक्षा नियन्त्रकै जिम्मेवारीमा छन् ।
अर्का सहसचिव रमाकान्त तिवारीलाई बागमती प्रदेशको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ भने भाष्करदत्त पन्तलाई योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको बोर्डले जनाएको छ । यसैगरी, अनुसन्धान तथा शासकीय सुधार महाशाखाको निमित्त प्रमुखको रुपमा उपसचिव बेदनाथ अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया