Techie IT
  • सोमबार, असोज २७, २०८२ / Tuesday, October 14, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठकलेजएसईई पुरक परीक्षाको काठमाडौं जिल्लाका लागि परीक्षा केन्द्र सार्वजनिक

एसईई पुरक परीक्षाको काठमाडौं जिल्लाका लागि परीक्षा केन्द्र सार्वजनिक


काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । इकाइले मंगलबार परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाका लागि ७ वटा परीक्षा केन्द्र निर्धारण गरेको इकाईले जनाएको छ ।

 

 

 

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको