Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारशिक्षामन्त्रीमा महावीर पुन

शिक्षामन्त्रीमा महावीर पुन


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा वैज्ञानिक महावीर पुन सिफारिस भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति समक्ष पुनलाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी हुन्।

शिक्षा मन्त्रीमा सिफारिस भएका पुनले फेसबुकमा स्टाटस राखेर आफूलाई बधाई दिन फूलमाला खादा बोकेर नआउन भनेका छन् । साथै, आफूलाई मन्त्री नभन्न पनि अनुरोध गरेका छन् ।

पुन लगायत नव नियुक्त मन्त्रीहरुलाई राष्ट्रपतिले आज २ बजे शितलनिवासमा सपथ ग्रहण गराउने तयारी छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको