Techie IT
  • सोमबार, असोज २७, २०८२ / Monday, October 13, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारकक्षा १२ को मौका परीक्षा आज र भोलि

समाचार

कक्षा १२ को मौका परीक्षा आज र भोलि


काठमाडौं—कक्षा १२ को मौका परीक्षा आज र भोलि हुँदैंछ । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार मंगलबार र बुधबार कक्षा १२ को मौका परीक्षा हुनेछ ।

विहान ११ बजेदेखि सुरु हुनेछ ।

यसअघि कक्षा १२ को मौका परीक्षा २८ र २९ भदौंका लागि तय भएको थियो । तर, जेन—जी प्रदर्शनको कारण समग्र परिस्थिती नै उथलपुथल बनेपछि परीक्षा सारिएको हो ।

भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको