Techie IT
  • शनिबार, साउन १२, २०८१ / Saturday, July 27, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकक्षा १२ मा ६ हजार ९७६ जना विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए

कक्षा १२ मा ६ हजार ९७६ जना विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए


काठमाडौं । कक्षा १२ मा ६ हजार ९७६ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आइतबार सार्वजनिक गरेको नतिजामा ६ हजार ९७६ जना विद्यार्थीले सो जीपीए प्राप्त गरेका हुन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट