चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत १५ गतेदेखि गर्ने निर्णय गरेको छ । बोर्डको आइतबार बसेको बैठकले चैत १५ गतेदेखि २७ गतेसम्म परीक्षा सञ्चालन गर्ने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले एजुकेशनसमाचारलाई जानकारी दिए ।
शर्माका अनुसार पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुने छ । विद्यालय शिक्षा विधेयकमा एसईई खारेज गर्ने प्रावधान राखेपनि विधेयक पास भएर कानुन बन्न नसक्दा यसवर्ष एसईई परीक्षाका लागि बोर्डले एसईईको मिति तोकेको हो ।
यद्यपि, बोर्डले भने एसईई परीक्षा हटाउन नहुने भन्दै आएको छ ।
ताजा अपडेट
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- त्रिविअन्तर्गत बीआईटी कार्यक्रमको प्रवेश परीक्षा तालिका सार्वजनिक, आवेदन खुला
- निःशुल्क ‘मक टेस्ट’ सञ्चालन गर्दै नेपाल इन्जिनियरिङ कलेज, उत्कृष्टलाई नगद पुरस्कार
- कक्षा १२ मा कस्ता विद्यार्थीले प्राप्त गरेका हुन् ३.९७ जीपीए ?
- कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत ग्रेडेड
- आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
- यसैवर्षबाट एसईई परीक्षा प्रदेश तहबाट सञ्चालन हुने, ३५ करोड बजेट विनियोजन
- काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया