काठमाडौं—नयाँ गठबन्धन सरकारमा सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्ने तय भएको छ । रास्वपा निकट स्रोतकाअनुसार उसले आफूले पाउने तीन मन्त्रालयमा गृहमन्त्रीमा रवि लामिछाने, शिक्षामन्त्रीमा श्रेष्ठ र श्रममन्त्रीमा डिपी अर्याल र युवा तथा खेलकूद मन्त्रालयमा विराजभक्त श्रेष्ठलाई पठाउने निश्चित गरेको हो ।
‘हाम्रो पार्टीले पाउने चार मन्त्रालयमा पठाउने मन्त्रीहरुको नाम लगभग निश्चित भएको छ,’ रास्वपा स्रोतले भन्यो, ‘शिक्षामन्त्रीमा सुमनाको नाम लगभग पक्का हो ।’
यसअघि पहिलोपटक रास्वपा सरकारमा सहभागी हुँदा पनि उसले गृहसहित, शिक्षा र श्रम मन्त्रालय पाएको थियो । त्यो बेला शिक्षामन्त्री शिशिर खनाल भएका थिए ।
ताजा अपडेट
- नेपालका हजारौं माविमध्ये उत्कृष्ट १७ औँ स्थानमा मनास्लु वर्ल्ड कलेज
- आज साँझ एसईई नतिजा सार्वजनिक हुने
- नेपालका अब्बल ३० माविहरू
- अघि बढ्यो आठ वटा विश्वविद्यालयको उपकुलपतिका नियुक्तिको प्रक्रिया
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय






तपाईको प्रतिक्रिया