समाचार
एकीकृत समाजवादीका उपाध्यक्ष भुसाल शिक्षामन्त्री बन्दैं
काठमाडौं– नेकपा एकीकृत समाजवादी उपाध्यक्ष बेदुराम भुसाल शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री बन्ने भएका छन् । बालुवाटार स्रोतकाअनुसार समाजवादीले पाउने दुई मन्त्रालयमध्ये शिक्षाको नेतृत्व भुसालले गर्न लागेका हुन् ।
राष्ट्रिय सभा सदस्य रहेका भुसाललाई यसअघि कृषि वा श्रम मन्त्रालयमध्ये एक रोज्न भनिएको थियो । तर, कृषि र श्रम छाडेर शिक्षा मन्त्रालयमा रुचि देखाएका थिए ।
एकीकृत समाजवादीले पाउने अर्को मन्त्रालय भने उपमहासचिव प्रकाश ज्वालाले सम्हाल्नेछन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्ने बताइएको छ ।
अहिले भौतिक पूर्वाधार मन्त्रालय माओवादी नेता नारायणकाजी श्रेष्ठले सम्हालिरहेका छन् । ज्वाला भौतिक पूर्वाधार मन्त्री बनेसँगै नारायणकाजी भने गृहमन्त्री बन्नेछन् ।
ताजा अपडेट
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया