यो वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि, नतिजा २०८२ असार ६ गतेभित्रै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा (१०) ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत ७ गतेबाट सुरु गर्ने भएको छ । बोर्डले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा सम्बन्धि वार्षिक कार्यतालिकमा चैत ७ गतेबाट परीक्षा सञ्चालन गर्ने जनाएको हो ।
कार्यतालिकाअनुसार बोर्डले माघ १ गते परीक्षातालिका सार्वजनिक गर्ने, माघ पहिलो हप्ता परीक्षा केन्द्र निर्धारण, माघ पहिलो हप्ता सिम्बोल नम्बर कायम गर्नेछ ।
त्यस्तै, बोर्डले २०८२ साल असार ६ गतेभित्र एसईई परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । त्यस्तै, असार २२ गतेसम्म पुनर्योगका लागि निवेदन दिने समय तोकेको छ । भने, पुनर्योगको नतिजा साउन १२ गतेसम्म प्रकाशन गरिसक्ने बोर्डको तयारी छ ।
यसैगरी बोर्डले २०८२ साउन १९ र २० गते पूरक अर्थात ग्रेडवृद्धि मौका परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको छ । उक्त परीक्षाको नतिजा २०८२ भदौ २० गतेभित्र प्रकाशन गरिसक्ने बोर्डको तयारी छ ।
बोर्डको एसईई कार्यतालिका
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया