Techie IT
  • आईतबार, भदौ १४, २०८३ / Sunday, August 30, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारआईओएमको डिनका लागि पाँच जनाको नाम सर्टलिष्ट

आईओएमको डिनका लागि पाँच जनाको नाम सर्टलिष्ट


 

काठमाडौं—चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिनका लागि पाँच जनाको नाम सर्टलिष्ट भएको छ । ११ असोजमा डिन छनोट समितिले १३ जना आवेदकहरुमध्येबाट पाँच जनाको सर्टलिष्ट थरेको हो ।

सर्टलिष्टमा परेकाहरुमा प्रा. डा. अभिमन्यु झा, प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ, प्रा.डा. दिव्यासिंह शाह रहेका छन् । यसैगरी, प्रा.डा. मोहनराज शर्मा र प्रा.डा. सुधा बस्नेत पनि डिनका लागि सर्टलिष्ट भएका छन् ।

सर्टलिष्ट भएका उम्मेदवारहरुको आइतबार नै अन्तर्वार्ता तथा प्रस्तुति भइरहेको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको