काठमाडौं उपत्यका भित्रका ११ आंगिक क्याम्पसमा शान्तिपुर्ण तरिकाले स्ववियु निर्वाचन हुँदै
काठमाडौं । आज त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भैरहेको छ ।
काठमाडौं उपत्यकाको ११ वटा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ ।
क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान जारी छ । सम्बन्धित क्याम्पसका प्रमुखका अनुसार चुनाव शान्तिपूर्णरुपमा भइरहेको छ ।
थापाथली इन्जिनयरिङ क्याम्पस, पुल्चोक इन्जिनयरिङ क्याम्पस, नेपाल कमर्श क्याम्पस
आयुर्वेद क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहाचल, ललितकला क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, सानोठिमी क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, जनप्रशासन क्याम्पस, पाटन संयुक्त क्याम्पसमा सौहार्दपुर्ण तरिकाले मतदान भैरहेको छ ।
ताजा अपडेट
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
धेरैले पढेको
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया