Techie IT
  • मंगलबार, भदौ १०, २०८२ / Tuesday, August 26, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारआधारभूत तह परीक्षा (बीएलई) मा चिरायु एजुकेशनल एकेडेमीले ल्यायो सर्वोत्कृष्ट नतिजा

आधारभूत तह परीक्षा (बीएलई) मा चिरायु एजुकेशनल एकेडेमीले ल्यायो सर्वोत्कृष्ट नतिजा


काठमाडौं । कक्षा ८ को आधारभूत तह परीक्षा (बिएलई) मा इन्द्रायणीस्थित चिरायु एजुकेशनले एकेडेमील्े सर्वोत्कृष्ट नतिजा हात पारेको छ । शंखरापुर नगरपालिकाले बुधबार सार्वजनिक गरेको बिएलईको नतिजामा चिरायुले सर्वोत्कृष्ट नतिजा हात पारेको हो ।

चिरायुबाट यसवर्ष २१ जना विद्यार्थी विएलई मा सहभागी भएका थिए । जसमध्ये ९ जनाले ए प्लस, १० जनाले ए र २ जनाले बी प्लस ग्रेड प्राप्त गरेको विद्यालयका प्रिन्सिपल शिवप्रसाद देवकोटाले जानकारी दिए ।

शंखरापुरले गत चैत ७ गतेबाट बीएलई परीक्षा सञ्चालन गरेको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको