सिटी बजाउँदै शिक्षकहरु सडकमा, भर्ना अभियान प्रभावित हुने संकेत
काठमाडौ । शिक्षा ऐनको माग गर्दै शिक्षकहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । सरकारले माग सम्बोधन गर्न कुनै चासो नदेखाएपछि आन्दोलनको पाँचौ दिन उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारले चैत २५ गतेसम्म आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनीसमेत दिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा २०८१ माघ २० गतेदेखि देशभरका शिक्षकहरु आन्दोलनमा छन् । उनीहरुले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा एने जारी गर्नुपर्ने माग राखेका छन् ।
शिक्षकहरुको निरन्तर आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रमसमेत प्रभावित हुने देखिएको छ । यता शिक्षा मन्त्रालयले भने नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि तयारी गरिरहेको छ । जसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा मन्त्रालयलाई नयाँ भर्नाको योजना बनाएर शिक्षा मन्त्रालयमा पठाइसकेको छ ।
ताजा अपडेट
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया