समाचार
जेनजीको प्रदर्शनमा गोली लागेका एक जनाको उपचारका क्रममा मृत्यु
काठमाडौं—जेन जीको प्रदर्शनका क्रममा काठमाडौंको बानेश्वरमा गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । सिभिल अस्पतालमा उपचारका क्रममा एक युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले गोली लागेका एक जनाको मृत्यु भएको जानकारी दिए । सिभिललगायतका अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको छ ।
भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलगायतको विरोध गर्दै सोमबार जेनजी पुस्ताले देशभर स्वतस्फूर्त आन्दोलन गरेको छ । देशका अन्य भागमा पनि प्रदर्शनकारीहरुले ढुंगामुढा र आगजनी गरेका खबरहरु आइरहेका छन् ।
आन्दोलनमा स्कुल र कलेज पोशाककै विद्यार्थीहरु संलग्न भएका छन् ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया