Techie IT
  • बिहीबार, असोज २, २०८२ / Thursday, September 18, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारकक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

समाचार

कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय


काठमाडौं—राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने निर्णय गरेको छ । मंगलबार बोर्डले कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

‘बोर्डले ७ र ८ असोजमा कक्षा १२ को मौका परीक्षा गर्ने निर्णय गरेको छ,’ शर्माले भने । बोर्डले गत १९ साउनमा कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको थियो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको