एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
काठमाडौं— एजुकेशन समाचारका सम्पादक महेश तिमल्सिना सम्मानित भएका छन । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा रिलायन्स एजुकेशन नेटवर्कले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्पादक तिमल्सिनालाई सम्मान गरेको हो ।
झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय तिमल्सिनाले आजको शिक्षा साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए । उनले नयाँ पत्रिका, गज्जब साप्ताहिक, कान्तिपुर साप्ताहिक, हेल्थआवाज, मेरो लाइफस्टाइलडटकम र लोकपथलगायतका सञ्चारमाध्यममा रहेर काम गरिसकेका छन । उनी आम सञ्चार तथा पत्रकारिता अध्यापनमा पनि सक्रिय छन ।
तिमल्सिनाले रिलायन्सले गरेको यो सम्मानले पत्रकारितामा खटेर काम गर्न आफूलाई थप हौसला मिलेको बताए । ‘यो सच्चा कर्मले पाएको सम्मान हो,’ उनले भने, ‘यस्तो सम्मानले पत्रकारिता क्षेत्रमा लाग्न हौसला मिलेको छ ।’
ताजा अपडेट
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया