कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि परीक्षा केन्द्रहरूको विवरण सार्वजनिक गरेको छ । बोर्डले देशभरका विभिन्न जिल्लामा केन्द्र निर्धारण गरी सूची प्रकाशन गरेको हो ।
यस वर्षको परीक्षा निर्धारित तालिका अनुसार वैशाख १४ गतेदेखि सुरु हुनेछ। परीक्षा केन्द्रहरू सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिको सिफारिसका आधारमा निर्धारण गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार परीक्षा सञ्चालनलाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन आवश्यक तयारीहरू अघि बढाइएको छ। केन्द्र निर्धारण गर्दा उपलब्ध भौतिक पूर्वाधार, सुरक्षा व्यवस्था तथा विद्यार्थी संख्यालाई ध्यानमा राखिएको जनाइएको छ।
विद्यार्थी तथा विद्यालयहरूले आ–आफ्नो परीक्षा केन्द्र सम्बन्धी विवरण सम्बन्धित स्रोतमार्फत हेर्न सक्नेछन्। परीक्षा नजिकिँदै जाँदा आवश्यक व्यवस्थापन कार्यहरूलाई तीव्रता दिइएको बोर्डले जनाएको छ।
https://drive.google.com/file/d/19sMu-y08h_TBXSB5njvZqURFqaevBW00/view?usp=sharing
ताजा अपडेट
- सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति
- इन्जिनियरिङ प्रवेश परीक्षामा मनपरीको आरोप, ९ विद्यार्थी संगठनको कडा चेतावनी
- शिक्षकको तलबभत्ता अपुग भए तत्काल बजेट व्यवस्थापन गर्न स्थानीय तहलाई केन्द्रको निर्देशन
- त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा
- ट्युसन सेन्टरको छाना भत्किँदा १४ बालबालिकाको मृत्यु
- ८ विश्वविद्यालयले पाउँदैछन् नयाँ उपकुलपति, सिफारिस समितिले टुंग्यायो अन्तिम सूची
- यस्तो छ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्ट
- कक्षा १२ को उत्तरपुस्तिका नमुना पुनः परीक्षणका लागि समिति गठन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया