टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर– ५ स्थित टाइमलाइन स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन भएका छन्।
विद्यालयका प्रिन्सिपल रामप्रसाद बडालका अनुसार १६ वर्षका, करिब ५.५ फिट अग्ला र गहुँगोरो वर्णका श्रेष्ठ असोज ४ गते आइतबार बिहान करिब ६ः३० बजेदेखि गोठाटारस्थित पहिलो पुल आसपासबाट हराइरहेका छन् ।
हराउनुअघि उनले नीलो रंगको ट्र्याकसुट लगाएको बताइएको छ । परिवार तथा विद्यालयले उनको खोजी गरिरहेका छन् । श्रेष्ठलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नेलाई नजिकैको प्रहरी कार्यालय वा तल दिइएको सम्पर्क नम्बरमा जानकारी गराइदिन विद्यालयले आग्रह गरेको छ।
विद्यालयका प्रिन्सिपल रामप्रसाद बडालले विद्यार्थीको खोजीमा सहयोग गरिदिन सबैमा आग्रह गरेका छन्।
सम्पर्क नम्बर : ९८५११५१८३४, ९८२३००३५२७, ०१–४९१०१७७
ताजा अपडेट
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया