शैक्षिक महिला सञ्जालको अध्यक्षमा टाइमलाइनकी पार्वती दाहाल निर्वाचित, अन्य पदमा काे–काे ?
काठमाडौं । शैक्षिक महिला सञ्जालको अध्यक्षमा गोकर्णेश्वर–५ जोरपाटी नयाबस्तीस्थित टाइमलाइन स्कुलकी संस्थापक निर्देशक पार्वती दाहाल निर्वाचित भएकी छन् । सञ्जालको तेस्रो स्थापना दिवस तथा पहिलो साधारण सभाबाट दोस्रो कार्यकालका लागि दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
शनिबार बुढानिलकण्ठस्थित रोयल भिल्ला रिसोर्टमा भएको साधारणसभाबाट सञ्जालको उपाध्यक्षमा आशद्विप स्कुलकी शुआभा केसी, सचिवमा पाँचपोखरी मोडल स्कुलकी मेनुका घिमिरे, कोषाध्यक्षमा सर्वनाम शिक्षालयकी लक्ष्मी भण्डारी निर्वाचित भएकी छन् । त्यसैगरी, सदस्यहरुमा टाइमलाइन स्कुलकी ललिता रिजाल, सुनौलो भविष्य स्कुलकी साधना खतिवडा, विजया दाहाल, लक्ष्मी गुरुङ, पद्मा रिजाल निर्वाचित भएका हुन् ।
काठमाडौं जिल्लाभरका निजी विद्यालयका संस्थापक तथा कार्यरत महिलाहरुको यो संस्थामा ५० भन्दा बढी निजी शैक्षिक संस्थाका संस्थापक महिलाहरु आवद्ध छन् ।
सामाजिक कार्यमा सक्रियता, व्यक्तित्व विकास, नेतृत्व विकास र संस्थागत विकासलाई मूख्य उद्धेश्य राखेर अघि बढेको यो संस्था विभिन्न शैक्षिक तथा सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएको छ ।
ताजा अपडेट
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
- प्रधानाध्यापक नियुक्तिदेखि हटाउनेसम्मको अधिकार अब स्थानीय तहलाई
- एसईई ग्रेड वृद्धी परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण
- भोलि मंगलबार एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
- सशस्त्र प्रहरीको स्कुलमै करोडौं हिनामिना !
- सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया