त्रिभुवन विश्वविद्यालयद्वारा बीएससी र बी.ए.एलएल.बी.को भर्ना खुला
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको विज्ञान (बिएससी)र कानून (बीएलएलबी)संकायको भर्ना खुला गरेको छ । त्रिविले एक सूचना जारी गर्दै बिएससी र एलएलबीको भर्नासम्बन्धि फारम खुला गरेको हो ।
त्रिवि कानून संकाय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा समेष्टर प्रणाली सञ्चालन विनियम, २०७४ अनुसार २८० सीटका लागि भर्ना खुला गरेको हो । कानून संकायको भर्नासम्बन्धि थप जानकारीका लागि https://fol.edu.np/ मा हेर्न सकिनेछ ।
यस्तै, विज्ञान संकायअन्तर्गत प्रवेशिका परीक्षाका लागि भदौ १२ गतेदेखि अनलाइन फारम भर्न सकिने त्रिविले जनाएको छ । विज्ञान संकायको भर्ना भर्ना कार्यक्रम र अन्य विस्तृत जानकारीका लागि https://iost.tu.edu.np/ मा हेर्न सकिनेछ ।
ताजा अपडेट
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया