उत्तरपुस्तिका साटेको भन्दै विद्यार्थी आन्दोलित : पनिकाको गाडीमा आगजनी, क्याम्पस प्रमुखको कार्यकक्षमा ताला
काठमाडौं । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी संगठन आन्दोलित भएका छन् । विद्यार्थीको उत्तर पुस्तिका साटेकाे भन्दै संगठनले आन्दोलन थालेका हुन् । आन्दोलित विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगजनी गर्नुका साथै कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
स्नातक तहमा अध्ययनरत विद्यार्थी सन्ध्या कार्कीको कपी साटेर आस्था दत्तलाई नम्बर दिएको भन्दै महेन्द्र मोरङमा रहेका विद्यार्थी संगठन आन्दोलित भएका हुन् । विद्यार्थी संगठनले दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया