विनायक सिद्ध कलेजको ओरेन्टेसन कार्यक्रम सम्पन्न

काठमाडौं । चाबहिलस्थित विनायक सिद्ध कलेजले कक्षा ११ का विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले गत शुक्रबार एक भव्य कार्यक्रमका बीच अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
प्रतिस्पर्धाको दुनियाँमा बेग्लै छाप बसाल्न सफल विनायक सिद्धले आफूलाई फरक शैक्षिक गन्तव्यको रुपमा स्थापित गराउँदै आएको छ । उसो त यसवर्षपछि सयौँ विद्यार्थीको रोजाइमा विनायक सिद्ध परेको कलेज प्रमुख रामकृष्ण सिंखडाले बताए ।
अभिमुखिकरण कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै, सांगीतिक क्षेत्रमा चर्चित व्यक्तिहरुले विभिन्न विधाका गीत संगीतमार्फत विद्यार्थीलाई मनोरञ्जनसमेत दिलाएका थिए ।
यसैगरी, विद्यार्थीहरुलाई विनायक सिद्धको विगत, वर्तमान र भविष्यका बारेमा पनि प्रष्ट पारिएको थियो । विनायक सिद्धमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकाय विषयहरु पढाइ हुँदै आएको छ ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया