समाचार
त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
काठमाडौं—लामो समयदेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन् । बुधबार त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. अर्याललाई त्रिविको उपकुलपति नियुक्त गरेका हुन् ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तको अध्यक्षतामा गठन भएको उपकुलपति सिफारिस समितिले डा. अर्यालसँगै प्रा.डा. विनिल अर्याल, प्रा.डा. खडग केसीका नाम सिफारिस गरेको थियो । सिफारिसमध्येबाट ओलीले डा. अर्याललाई उपकुलपति नियुक्त गरेका हुन् ।
नवनियुक्त उपकुलपति अर्याल जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।
२८ चैतमा तत्कालीन उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले पदबाट दिएको राजीनामा स्वीकृत भएको थियो । त्यसपछि ३१ चैतमा शिक्षा केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।
ताजा अपडेट
- सामाजिक सञ्जालमा ‘तथ्यहीन र अपमानजनक’ अभिव्यक्तिप्रति प्याब्सनको कडा आपत्ति, कानुनी उपचारको चेतावनी
- म्यादी प्रहरी, अब डाक्टर !
- १८७.५ अङ्कसहित परार्थको ऐतिहासिक सफलता, बने एमबीबीएस इन्ट्रान्स टपर!
- माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्यो, मंसिर ७ देखि आवेदन दिन सकिने
- त्रिविले निकाल्यो बीबीएस प्रथम वर्षको नतिजा, चार विद्यार्थीलाई दुई वर्ष परीक्षा दिन रोक
- कस्ता विद्यार्थीलाई ट्यालेन्ट भन्ने ? विद्यार्थीको प्रतिभा चिन्ने सही तरिका के हो ?
- विद्यार्थीको एक मिनेटको भिडियोले जित्न सक्छ ५० हजार रुपैयाँ, काठमाडौं महानगरले खुलायो अवसर !
- डा. केसीको अनशन अन्त्य, चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग के–के भए सहमति ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया