काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षामा ५१.९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
त्यस्तै, ४९.०९ प्रतिशत विद्यार्थीले नन् ग्रेड अर्थात एनजी प्राप्त गरेका छन् । बोर्डका अनुसार २ विषयसम्म एनजी प्राप्त गर्ने विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।
साथै, नतिजामा चित्त नबुझेमा नतिजा प्रकाशन भएको १५ दिनभित्र बोर्डमा पुनर्योग अर्थात रिटोटलिङ गरि पाउँ भनि निवेदन दिनुपर्ने बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।
जसका लागि प्रति विषय ५ सय रुपैयाँ लाग्ने छ । उक्त पुनर्योगको नतिजा पनि चित्त नबुझे विद्यार्थीलाई कपि हेर्न दिने व्यवस्था समेत रहेको उनले जानकारी दिए ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनले जेनजीको माग पुरा गर्न सक्दिन भनेपछि…
- सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
- राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया