त्रिविको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान, अब क–कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि छनोट तथा सिफारिस समितिले पुनः दरखास्त आह्वान गरेको छ । समितिले यसअघि निकालेको दरखास्त आह्वान विवादमा परेपछि त्यसलाई रद्ध गरी पुनः सूचना जारी गरेको हो ।
यसअघि त्रिविले निकालेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरणसहित आवेदन पेस गर्न सूचना निकालेको थियो । उक्त सूचनाले त्रिविभित्रको राजनीतिक भागबण्डालाई प्रशय दिएको भन्दै विभिन्न टिकाटिप्पणीसमेत भएको थियो ।
विवाद सिर्जना भएपछि त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आवेदनको मापदण्ड सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोही अनुसार त्रिविले सोमबार नयाँ सूचना जारी गरेको हो ।
अब नयाँ सूचनाअनुसार योग्यता पुगेका सम्पूर्ण नेपाली नागरिकले त्रिविको उपकुलपतिका लागि दरखास्त दिन सक्नेछन् ।
यस्तो छ त्रिविले पुनः सार्वजनिक गरेको दरखास्त आह्वान

ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया